15th May 2026 | ०१ जेठ २०८३

7:35:15 PM

Breaking News

Bikash

@bikash_author

Ram ko Katha

25th July 2025

11:45 AM

Fiction

2.6k

बिहान उठ्दा, आमा तातो चिया लिएर आएकी थिइन्। उसले मुस्कान फ्याल्यो, आमा थकित अनुहार लिएर फर्किइन्। सधैं हाम्रो लागि काम गर्ने आमा कहिल्यै थाक्दिनन् भन्ने लाग्छ, तर उनीहरू पनि मान्छे नै हुन् नि।

Ravi

Great article!

Sneha

Very informative. Thanks!

Amit

I learned a lot from this.